१९ बैशाख २०८१, बुधबार

Tag: ५.८ म्याग्नेच्युट

एकाबिहानै ५.८ म्याग्नेच्युटको भूकम्प आएलगत्तै सबैको भागाभाग

काठमाडौं। लमजुङको भुलभुले आसपास बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प