२१ बैशाख २०८१, शुक्रबार

Tag: ५.७ म्याग्निच्युटको भूकम्प

पाकिस्तानमा शक्तिशाली भूकम्प : २० जनाको मृत्यु, १५० जना घाइते

एजेन्सी । पाकिस्तानमा आज शक्तिशाली भूकम्प गएको छ । आज बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएको अधिकारीहरूले बताएका छन् । यद्यपि विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्