१४ बैशाख २०८१, शुक्रबार

Tag: ५ बजेपछि टुंग्याउने

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने

काठमाडौँ । निर्वाचन अघिको गठबन्धनका चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने भएका छन् । भावी राष्ट्रपतिबारे छलफल गर्न चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आजै साँझ ५ बजे पुन: बस्ने भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी