२३ बैशाख २०८१, आइतबार

Tag: ५० शय्याकै जनशक्ति

राप्ती प्रादेशिक अस्पताल : ५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन

तुलसीपुुर । विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो । दुईसय शय्याको सञ्चालनमा आए पनि अहिले अस्पतालमा ५० शय्याकै जनशक्तिले काम गरिरहेका छ । विगत दुई वर्षदेखि जनशक्ति