२१ बैशाख २०८१, शुक्रबार

Tag: ५० लाख डोज खोप

अमेरिकाबाट ५० लाख डोज खोप आउँदैछ भन्ने ट्वीट राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले मेटे

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीट डेलेट गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै राष्ट्रपतिका विज्ञले सामाजिक सञ्जाल