२० बैशाख २०८१, बिहिबार

Tag: ५० घर

बाढीपीडितका लागि निर्माण हुँदै ५० घर

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् । स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको