११ जेष्ठ २०८१, शुक्रबार

Tag: ५० करोड डलरको एमसीसी

५० करोड डलरको एमसीसीमा के देशलाई दाउ हान्न मिल्छ ? : प्रकाण्ड

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले ५० करोड डलरको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा देशलाई दाउ हान्ने भनेर शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि गम्भीर प्रश्नचिन्ह उठाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट