२० बैशाख २०८१, बिहिबार

Tag: ४ हजार मतदान केन्द्र थप

स्थानीय तहको निर्वाचनको लागि ४ हजार मतदान केन्द्र थप

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको