२१ बैशाख २०८१, शुक्रबार

Tag: ४ साता लकडाउन

फेरि ४ साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । साथै आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तयारी भएको हो । मन्त्रालयले काठमाडौं