१४ बैशाख २०८१, शुक्रबार

Tag: ४ विधेयक पारित

प्रतिनिधि सभाद्वारा ४ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले विभिन्न ४ विधेयक पारित गरेको छ । बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल(पाँचौं संशोधन) विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ लाई बहुमतले