२१ बैशाख २०८१, शुक्रबार

Tag: ४ महिनादेखि बन्द

४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

बागमती । विगत ४ महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण