२४ बैशाख २०८१, सोमबार

Tag: ४८ जनाको मृत्यु

एक वर्षमा तनहुँमा सवारी दुर्घटनाबाट ४८ जनाको मृत्यु

दमौली । सवारी दुर्घटनाबाट तनहुँ जिल्लामा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् । आव २०७६÷७७ मा ४४