४ जेष्ठ २०८१, शुक्रबार

Tag: ४७७ जनाले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा ४७७ जनाले गरे रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले विभागीय प्रमुख सञ्जय श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको