२४ बैशाख २०८१, सोमबार

Tag: ३ सदस्यीय कार्यदल

सबै कम्युनिष्टसँग एकताको अघि बढाउन माओवादीले बनायो ३ सदस्यीय कार्यदल

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सबै कम्युनिष्टसँग एकताको प्रक्रिया अघि बढाउन ३ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले विभिन्न समयमा विभाजित भएर पुनः एकीकृत भएका माओवादी घटकहरूको एकता प्रक्रिया टुंग्याउन