२४ बैशाख २०८१, सोमबार

Tag: ३ वर्ष कैद

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना

काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ । आज आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा