२५ बैशाख २०८१, मंगलबार

Tag: ३ वटा नमुना फेला

नेपालमा डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना फेला

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा बढी संक्रामक मानिएको कोभिड-१९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको