१५ बैशाख २०८१, शनिबार

Tag: ३ मन्त्रीले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री जमकट्टेलसहित ३ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले शपथ लिएका छन् । बागमतीका मुख्यमन्त्री जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ