२२ बैशाख २०८१, शनिबार

Tag: ३ दिन शोक

बेलायती महारानी एलिजाबेथको निधनमा नेपालमा ३ दिन शोक मनाइने

काठमाडौँ । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतकी एलिजाबेथको निधनमा ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । आजको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्वितीयको गते निधन