९ जेष्ठ २०८१, बुधबार

Tag: ३ दिनभित्र

गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा