२१ बैशाख २०८१, शुक्रबार

Tag: ३६ सय डलर जरिवाना

अस्ट्रेलियामा कोरोना विरुद्धको खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

एजेन्सी । अस्ट्रेलिया सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप नलगाउने व्यक्तिलाई जरिवाना लगाउने भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १