८ बैशाख २०८१, शनिबार

अस्ट्रेलियामा कोरोना विरुद्धको खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना


अमेरिकामा खोप

एजेन्सी । अस्ट्रेलिया सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप नलगाउने व्यक्तिलाई जरिवाना लगाउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ ।

सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !