२४ बैशाख २०८१, सोमबार

Tag: ३६० जनाको मृत्यु

बागमती प्रदेशमा सडक दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु

चितवन । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक