२० बैशाख २०८१, बिहिबार

Tag: ३५ वर्षीय युवक

३५ वर्षीय युवक चिलीको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । कम्युनिष्ट युवा नेता ३५ वर्षीय गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । अन्तर्राष्ट्रिय समाचार अनुसार सन् २०११-१२