१४ बैशाख २०८१, शुक्रबार

Tag: ३५ राउण्ड

देशभरका ४४ मतदान केन्द्रमा झडप, प्रहरीद्वारा ३५ राउण्ड हवाइ फायर

काठमाडौँ । देशभरका ४४ मतदान केन्द्रमा झडप भएको छ भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३५ राउण्ड हवाइ फायर गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आज आइतबार देशभर २५ जिल्लाका ४४ मतदान केन्द्रमा ३५