२४ बैशाख २०८१, सोमबार

Tag: ३५ प्रतिशत महिला

माओवादी केन्द्रीय समिति बैठक : ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको हो । पारित भएको प्रस्तावबमोजिम अब माओवादी