२० बैशाख २०८१, बिहिबार

Tag: ३५ घर परिवार

सेनाद्वारा जोखिममा परेका ३५ घर परिवारलाई सुरक्षित स्थानान्तरण

दाङ । नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती