२२ बैशाख २०८१, शनिबार

Tag: ३३ जना यात्रु

यात्रुबाहक बस दुर्घटना भई आगलागी हुँदा ३३ जना यात्रु घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो । पश्चिमबाट पूर्वतर्फ