२१ बैशाख २०८१, शुक्रबार

Tag: ३० वनमा

बागलुङका ३० वनमा आगलागी

गलकोट । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लाका ३० वटा जङ्गलमा आगलागी भएको जिल्ला