४ जेष्ठ २०८१, शुक्रबार

Tag: २५ औँ भूकम्प दिवस

आज मनाइने भनिएको २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस स्थगित

काठमाडौँ । आज मनाइने भनिएको २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस स्थगित गरिएको छ । सरकारले कास्कीको पोखरामा हिजो विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज विदा दिएको छ । विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष