११ जेष्ठ २०८१, शुक्रबार

Tag: २४ खेलाडी बन्द प्रशिक्षणमा

क्यानले बोलायो महिला टी-२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले हिजो विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट