११ जेष्ठ २०८१, शुक्रबार

Tag: २० प्रतिशत जनसङ्ख्या

२० प्रतिशत जनसङ्ख्याले मात्र मात्र गरे स्वास्थ्य बीमा

काठमाडौँ । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य