२१ बैशाख २०८१, शुक्रबार

Tag: २० जनाको मृत्यु

पेरुमा बस दुर्घटना : २० जनाको मृत्यु, ३३ घाइते

लिमा, पेरु । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार