१० जेष्ठ २०८१, बिहिबार

Tag: २० औं अध्यक्ष

चन्द्र ढकाल बने नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन् । उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई आजै पद तथा गोपनीयताको सपथ खुवाएसँगै