२० बैशाख २०८१, बिहिबार

Tag: २०७९ साल वैशाख ३० गते

आगामी वैशाख ३० गतेभित्र दशौं महाधिवेशन गर्ने एमालेको प्रस्ताव

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आगामी दशौं महाधिवेशन २०७९ साल वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव गरेको छ । आज शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्