२३ बैशाख २०८१, आइतबार

Tag: २०२४ सम्म सम्झौता

मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फासंग गरे २०२४ सम्म सम्झौता

काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सन् २०२४ सम्म सम्झौता गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको हो । तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेसंगै