२२ बैशाख २०८१, शनिबार

Tag: २०० भन्दा कम मत

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार २०० भन्दा कम मतले पराजित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली काँग्रेसका भीष्मराज