२० बैशाख २०८१, बिहिबार

Tag: १ लाख बराबरको छोरी बिमा

भरतपुरवासीलाई खानेपानी निःशुल्क र १ लाख बराबरको छोरी बिमा

चितवन । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक ७ हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले