२५ बैशाख २०८१, मंगलबार

Tag: १ करोड ७७ लाख ३३ हजार ७२३

स्थानीय तह निर्वाचन : १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौँ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३०