२५ बैशाख २०८१, मंगलबार

Tag: १८ स्थानमा विजयी

राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका उम्मेदवार १८ स्थानमा विजयी

काठमाडौँ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा