२३ बैशाख २०८१, आइतबार

Tag: १८ न्यायाधीश

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च स्रोतका अनुसार दिउँसो साढे १ बजेका लागि पूर्ण बैठक बोलाइएको हो । कानुन व्यवसायीको धर्नाका वावजुद प्रधानन्यायाधीश जबराले बिहीबारका लागि ९ इजलास गठन गरेका