२२ बैशाख २०८१, शनिबार

Tag: १५ सदस्यीय पदाधिकारी

माओवादी केन्द्रमा १५ सदस्यीय पदाधिकारी हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको