२५ बैशाख २०८१, मंगलबार

Tag: १५४७ मावि शिक्षक

सेवा आयोगद्वारा १५४७ मावि शिक्षकका लागि विज्ञापन निकाल्यो

भक्तपुर । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल १५४७ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट