२६ बैशाख २०८१, बुधबार

Tag: १४ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थपिए १४ जना कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामातीन हजार ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोना जितेसंगै नेपालमा