२५ बैशाख २०८१, मंगलबार

Tag: १३ वटा विधेयक

राष्ट्रपति भण्डारीद्वारा एकैदिन १३ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छन् । विधेयकको नाम र प्रमाणीकरण मिति यस प्रकारको