२० बैशाख २०८१, बिहिबार

Tag: १२ जिल्लाका प्रहरी प्रमुख

१२ जिल्लाका प्रहरी प्रमुखसंग गृहमन्त्री खाणको टेलिफोन वार्तामा के कुरा भयो ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका