१९ बैशाख २०८१, बुधबार

Tag: १२ जनाको मृत्यु

गत आर्थिक वर्षमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच-पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही रु १० लाखका