२४ बैशाख २०८१, सोमबार

Tag: ११ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुन बरामद गरिएको छ । स्रोतका अनुसार मंगलबार मध्यराति सम्ममा ११ किलो सुनका बाला बरामद गरिएको हो । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ । मंगलबार