४ जेष्ठ २०८१, शुक्रबार

Tag: १० करोड घुस डिल

इच्छाराजलाई छुटाउन न्यायाधीश र वकिलबीच १० करोड घुस डिल गरेको अडियो सार्वजनिक

काठमाडौँ । सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश र वकिलबीच १० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएको छ । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस