२२ बैशाख २०८१, शनिबार

Tag: १०० पर्यटकीय गन्तब्यहरु

सरकारले छानेका १०० नयाँ पर्यटकीय गन्तब्यहरु

१५ कात्तिक, काठमाडौं । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । सरकारले ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रर्वद्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा