१४ बैशाख २०८१, शुक्रबार

Tag: ह्याम्स अस्पताल

रहेनन् वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्मा

काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारत ९३ वर्षीय बर्माको आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनिया रोगको उपचारकै क्रममा आइतबार दिउँसो ४ बजे निधन भएको हो । बर्मालाई १४